ARCHIVE
महासङ्घ भन्छन् : ‘निर्यातमुखी बजेट आएको छ, बजेट सकारात्मक छ’

काठमाडौँ । निर्यात व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७९/८० को बजेटले निर्यात क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको छ । ‘समृद्धिका लागि निर्यात’ भन्ने मूल नाराका साथ स्थापित भएको महासङ्घले मङ्गलबार विज्ञप्ति जारी गर्दै नेपालको अर्थतन्त्रको प्रमुख खम्बाका रूपमा रहेको आयात-निर्यात व्यवसायलाई सम्बोधन गर्ने गरी बजेट आएको जनाएको छ । महासङ्घका अध्यक्ष[...]