×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BANKING

प्राइम बैंकको दादागिरी : राष्ट्र बैंकको नियम मिचेर बचत खातामा ब्याज बढोत्तरी, राष्ट्र बैंक भन्छ- ‘नसच्याए कार्वाही हुन्छ’

काठमाडौँ । सरकारी जग्गा धितो राखेर ऋण दिएको आरोप सेलाउन नपाउँदै प्राइम कमर्सियल बैंक लिमिटेडले राष्ट्र बैंकको नियमविपरित बचत खातामा ब्याज बढाएर पुन: दादागिरी देखाएको छ । आइतबार असोज महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्दै प्राइमले राष्ट्र बैंकको नियमको धज्जी  उडाएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन नं १५/०७९[...]

RECENT POSTS