BANKING
फर्स्ट क्वाटरमा सिद्धार्थ बैंकको वित्तीय अवस्था झुर, नाफा ९९ प्रतिशतले घट्दा ईपीएस १५ बाट १ रुपैयाँमा झर्यो
काठमाडौँ । सिद्धार्थ बैंकको नाफा ९१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ९१.४० प्रतिशतले घटेको हो । समीक्षा अवधिमा बैंकले ४ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जब कि बैंकले गतवर्षको सोही अवधिमा ४९ करोड ८२ लाख[...]