BELA KO BOLI
दुर्गा प्रसाईंसँग EXCLUSIVE अन्तर्वार्ताः बैंकलाई मुद्धा किन हालेको ? तपाईको अस्पतालमा २० लाख छुट मागे दिनुहुन्छ ?
काठमाडौं । आजकल बैंकिङ क्षेत्रमा यसै पनि रमिता छ । ऋणीहरु बैंकले सक्यो, व्यापार सिद्धियो, लौ न मेरो घरखेत जाने भो भनेर रोईकराई गरिरहेका छन् भने बैंकरहरु लौन ऋणीले बाटैमा कर्मचारी कुट्न थाले, असुरक्षा भयो, ऋण खानेले किस्ता तिर्न छोडे, बैंकिङ गर्नै नसकिने भो भनेर सरकार गुहारीरहेका छन् । हिजोसम्म[...]