BELA KO BOLI
काठमाडौँमा सिक्री लुछ्ने ग्याङ्ग सक्रिय, यसरी गर्छन् चोरी, कसरी बच्ने ? (भिडियो)
काठमाडौं । देशमा नामको मात्र सरकार छ । कुन बेला को लुटिने हो, कुन बेला कसको घर चोरिने हो पत्तो छैन । गरगहना लगाएर बस्नु नै अभिसापझैं भईसकेको छ । गरगहना लगाएर कतै हिड्नु भनेको त सिधै चोरलाई गहना सुम्पिनुजस्तै भईसकेको छ । काठमाडौँ लगायतका शहरहरुमा यतिबेला चोर, डाँकाहरुको बिगबिगी[...]