BHANSA
बिहीबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ… (मूल्यसूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ । गोलभेडा ठूलो (नेपाली) ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, गोलभेडा[...]
RECENT POSTS

अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी
अर्थ सरोकार