BHANSA
२० रुपैयाँले घट्यो अदुवाको मूल्य, बुधबार अन्य तरकारी तथा फलफूलको मूल्यमा भने सामान्य घटबढ

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अदुवाको मूल्य घटेको छ । अदुवाको मूल्य २० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी २०० रुपैयाँमा किनबेच भईरहेको छ । नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो[...]
RECENT POSTS

दूधको मूल्य घट्दै गएपछि गाईपालक किसान चिन्तित
अर्थ सरोकार