BHANSA
३० रुपैयाँले बढ्यो भेडे खुर्सानीको मूल्य, मंगलबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज भेडे खुर्सानीको मूल्य बढेको छ । भेडे खुर्सानी ३० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १०० रुपैयाँमा किनबेच भईरहेको छ । नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय[...]