CORPORATE
नेपाल एसबिआई बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा
काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने बालकृष्ण श्रेष्ठले राजीनामा दिएका छन् । गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनले दिएको राजीनामा स्वीकृत गरेको हो ।
RECENT POSTS
नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त
अर्थ सरोकार
राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा सुवेदी मनोनयन
अर्थ सरोकार