CORPORATE
अफगानी नागरिकको सहयोगार्थ महासंघद्धारा बन्दोबस्तीका सामग्री प्रदान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मानवीय संकट गहिरिदै गएको अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दोबस्तीका सामग्रीहरू पठाएको छ । महासंघले उक्त सामग्री नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत त्यसतर्फ पठाएको हो । महासंघ अध्यक्ष शेखर गोल्छाले परराष्ट्र मन्त्री डा. नारायण खडकालाई हस्तान्तरण गरेको छन् । मन्त्रालयको आग्रहमा महासंघले करिब[...]