CORPORATE
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न धएको छ । बैंकको केन्द्रीयकार्यालय, केशरमहल, काठमाडौंमा उक्त साधारणसभा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण-आषाढ मसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक[...]