CORPORATE
सनराइज बैंकको डिजिटल टेलर सेवा सुरु, अव बैंकबाट पैसा झिक्न चेक तथा एटिएम कार्ड नचाहिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सनराइज बैंकबाट पैसा झिक्न चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैंकले डिजिटल टेलर सेवा सुरु गरेसँगै अब चेक तथा एटिएम कार्ड नभएपनि बैंक खाताबाट नगद झिक्न सकिने भएको हो । बैंकले आफ्नो काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा[...]