CORPORATE
एनआईसी एशिया बैंकले आश्विन मसान्तसम्म साँवा र ब्याज चुक्ता गर्नेलाई कर्जामा ८.९९ % ब्याजदर कायम गर्ने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआईसी एशिया बैंकले २०७७ आश्विन मसान्तका लागि पुनः आकर्षक सहुलियत योजना ल्याएको छ । जसअनुरुप २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू[...]