CORPORATE
बैंक अफ काठमाण्डूले ल्यायो ‘सरल किस्ताबन्दी’ योजना, शुन्य ब्याजदरमा विद्युतीय सामान किन्न सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । बैंक अफ काठमाण्डूले घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकलाई आवश्यक CG, LG, Godrej, TCL, Sensei, Elica, Kent tyf Black & Décor ब्रान्डको[...]