CORPORATE
कोरोनालाई जितेपछि खुलेर जिऔँला…! रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कोरोना नियन्त्रण कोषमा साढे ७ लाख सहयोग !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – कोरोना भाइरसले (कोभिड १९) विश्व नै अक्रान्त बनेको छ । नेपाल लगायत विश्वका २१३ देशहरुमा यो भाइरस फैलिसकेको छ, विश्व स्वास्थ्य संगठन लगायत विश्वका सबै राष्ट्रहरु यस रोगको रोकथाममा लागि परेका छन् । यस संकटको घडीमा नेपालमापनि सरकारी तथा निजी संघ संस्था तथा व्यक्तिहरुले सरकारी[...]