CORPORATE
गुराँस लाइफ इन्स्योरेन्सका ग्राहकलाई सहज, अव बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । यो सँगै गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट[...]