CORPORATE
कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नागरिक लगानी कोषद्वारा १ करोड २५ लाख आर्थिक सहयोग
काठमाडौं – नागरिक लगानी कोषले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख सहयोग गर्ने भएको छ । सोमबार बसेको संचालक समिति बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापना गरेको उक्त कोषमा सहयोग रकम उपलब्ध गराउन लागेको हो । उक्त रकम[...]