CORPORATE
माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र ए.एम.भी. टेल कम्पनीबीच त्रि–पक्षीय सम्झौता, यस्ता छन् सम्झौताका बुदाँहरु
काठमाडौँ – माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनी बीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागी सुविधा स्वरुप रेमिटएप (Remitap) मोबाइल वालेट सेवा सम्बन्धी त्रि–पक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमीट र ए.एम.भी. टेल को तर्फबाट क्रमशः प्रबन्ध निर्देशक अनिल[...]