CORPORATE
कामना सेवाकोे नयाँ शाखा सिराहाको मिर्चैयामा, शाखा सञ्जाल ८३ पुग्यो
काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६ स्थित थानाचोकमा बुधबार आफ्नो ८३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं.२ प्रमुख राकेश सिंहले नयाँवर्षको शुभकामना प्रदान गर्दै संयुक्त[...]