×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

केएमसीमा नेपाल इन्भेष्टमेण्टको एक्स्टेन्सन काउण्टर, नवजात शिशुको खातामा ५ सय र केक उपहार

काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटिएम एकसाथ खोलेको छ । काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेज(केएमसी)का प्रमुख कार्यकारी अधिकृत प्रा.डा.दामोदरप्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे । आजैदेखि काठमाडौं मेडिकल कलेजमा जन्मने नवजात[...]

RECENT POSTS