CORPORATE
कञ्चन डेभलपमेन्ट बैंकले गर्यो ‘कञ्चन स्मार्ट बैंकिङ’ सार्वजनिक, यस्ता छन् विशेषताहरु
काठमाडौँ – कञ्चन डेभलपमेन्ट बैंकले अत्याधुनिक बैंकिङ सुविधासहित ‘कञ्चन स्मार्ट बैंकिङ’को सुरुवात गरेको छ । अनलाइन र अफलाइन भुक्तानी प्रणाली समेत रहेको यस स्मार्ट बैंकिङअन्तर्गत कञ्चन डेभलपमेन्ट बैंकका ग्राहकले अनलाइनबाट विद्युत् महशूल, रिचार्ज कार्ड, मोबाइल टपअप, डिसहोम रिचार्जकार्ड अनलाइन रिचार्ज लगायतका सुविधा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, अनलाइन अन्तरशाखा, अन्तरबैंक[...]