CORPORATE
कामना सेवा विकास बैंकका कार्डबाहक ग्राहकलाई यूनिभर्सल इन्स्टिच्यूटमा विशेष छुट
काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रा.लि. भैरहवाबीच उपचारमा विशेष छुट पाउने गरी सम्झौता भएको छ । सम्झौता अनुसार अब बैंकका प्रिपेड/डेबिट कार्ड भएका ग्राहकहरुले यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालि मा उपचार गराउँदा विशेष छुट पाउने छन् ।[...]