×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MARKET AFFAIRS

सेयर बजारमा लगानीकर्तालाई कुन अर्थमन्त्री प्यारो ? कसको पालामा कति घट्यो, बढ्यो बजार ? (भिडियोसहित) 

काठमाडौँ । सेयर बजारप्रति सत्ताधारी दल, स्वयम् प्रधानमन्त्री र विशेषतः अर्थमन्त्रीको दृष्टिकोणले सेयर लगानीकर्ताहरुमा सिधा मनोवैज्ञानिक असर पर्छ । र त सेयर लगानीकर्ताहरु कुन पार्टीको सरकार बन्दैछ भन्दा पनि अर्थमन्त्री को हुँदैछ भन्नेतर्फ बढी ध्यान दिन्छन् । बजारप्रति नकारात्मक धारणा भएकाहरु कुर्सीमा भएकै कारण बजार अस्थिर हुनु र बजारलाई खास[...]

RECENT POSTS