MARKET AFFAIRS
रिलायन्स स्पिनिङस् भित्रको झेल, खेल र चलखेलको नालीबेली: ‘चौतर्फी सेटिङ’मा यसरी ‘मुर्ख’ बनाईदैछ सोझा लगानीकर्ता
काठमाडौँ । गोल्यान ग्रुप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले यही असार २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले आईपीओ किनेकाले सर्वसाधारणले त्यसको १० प्रतिशत कम अर्थात ८२० रुपैयाँ ८० पैसामा आइपिओ भर्न[...]