MARKET AFFAIRS
ब्रोकर सम्बन्धि नियमावली ‘परिमार्जन’ सहित कानुन समितिले पास गर्यो, मन्त्रिपरिषदले आजै स्वीकृत गर्ने सम्भावना !
काठमाडौं । निश्चित मापदण्ड पुगेका सबैले ब्रोकर लाइसेन्स पाउनेगरी संसोधन गरी बोर्डले क्याबिनेट पठाएको तर क्याबिनेटले थप अध्ययन गर्ने नाममा कानुन समितिमा पठाएको ‘धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी नियमावली, २०६४’ कानुन समितिले केहि परिमार्जनसहित पास गरेको छ । कानुन समितिका एक उच्च अधिकारीले सो नियमावली कानुन[...]