MARKET AFFAIRS
‘अवैध रकम असुली’को बात लागेको एभरेष्टका सीइओको तर्क- ‘बोर्डको सर्कुलर नै क्लियर भएन…’
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सि-आश्वा शुल्कका नाममा बढीमा ५ रुपियाँ लिन पाउने व्यवस्था गरेको छ । तर कतिपय बैंकहरुले बोर्डको निर्देशन विपरित बढी शुल्क लिएको पाइएको छ । त्यसमध्ये एभरेष्ट बैंक पनि एक हो, जसले बोर्डले तोकेको शुल्कभन्दा बढी रकम काटेर ग्राहकमाथि ठगीमात्र गरेको छैन, बरु नियामकलाई टेर्दैनौं भन्ने[...]