NEPALI PATRO
कृषि विकास बैंकको सञ्चालकमा डा.केसी नियुक्त

काठमाडौँ । कृषि विकास बैंकको सञ्चालकमा डा. हरि बहादुर केसी नियुक्त भएका छन् । गत असोज ११ गते बसेको मन्त्रिस्तरीय निर्णयबाट डा. केसीलाई बैंकको सञ्चालकमा नियुक्त गरिएको हो । कृषी तथा पशुपंक्षी मन्त्रालयका सहसचिवसमेत रहेका डा. केसीले असोज २० गते (आइतबार) नै बैंकको सञ्चालकका रुपमा सपथ लिएका छन् ।
RECENT POSTS

सोमबार पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य
अर्थ सरोकार

खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगियो…!
अर्थ सरोकार

नेपालमा पहिलोपटक मोबाइल एपमार्फत सेयर कारोबार
अर्थ सरोकार

सोमबार यस्तो छ विदेशी मुद्रा विनिमय दर…
अर्थ सरोकार