×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

भारतमा बिजुली बेचेर एक महिनामै प्राधिकरणले कमायो ४ अर्ब १९ करोड बढी रकम

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली बेचेर एक महिनामै ४ अर्ब १९ करोड बढी आम्दानी गर्न थालेको छ । आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गर्न थालेको हो ।[...]

RECENT POSTS