×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

 चोरी भएको नागराजको मूर्ति ४२ वर्षपछि फिर्ता ल्याइयो, बाजागाजासहित पुनःस्थापना… (फोटो-कथा) 

काठमाडौँ । ४२ वर्षअघि चोरी भएको बासुकी नाग राजको मूर्ति फिर्ता ल्याइएको छ । ऐतिहासिक लिच्छविकालीन १०/११औँ शताब्दीको उक्त मूर्ति चोरी भएको ४२ वर्षपछि फिर्ता ल्याइएको हो । हाल फिर्ता ल्याइएको उक्त मूर्ति पुरानै स्थानमा पुनः स्थापना गरिएको छ ।  नेवारी संस्कृतिसहित बाजागाजा बजाएर छाउने संग्रहालयबाट ल्याई प्राण प्रतिष्ठा गरेर[...]

RECENT POSTS