NEPALI PATRO
कामना सेवा विकास बैंकले माग्यो धेरै पदका लागि कर्मचारी, आवेदन दिने अन्तिम दिन

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । उक्त बैंकले ब्रान्च म्यानेजरमा अफिसर लेभलका लागि, असिस्टेन्ट रिलेशनसिप म्यानेजरमा अप टु सुपरभाइजरका लागि , सर्भिस म्यानेजरमा अप टू सिनियर असिस्टेन्टका लागि र कन्ट्रायाक्टल स्टाफका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका[...]