NEPALI PATRO
सातामा २ दिन विदा दिने सरकारको निर्णय, जेठ १ गतेदेखि लागु हुने

काठमाडौं । सरकारले सातामा २ दिन विदा दिने निर्णय गरेको छ । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । यस्तै कार्यालय समय विहान ९ः३०[...]