NEPALI PATRO
ट्राफिक नियम उल्लंघनको जरिवाना बढ्यो, ५०० रुपैयाँ लाग्दै आएको ट्राफिक नियमको १६ शिर्षकमा अब १५०० लाग्ने

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको छ । पुस महिनादेखि लागु हुनेगरी उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जरिवाना रकम बढाएको हो । ट्राफिक नियमको पालनामा कडाई र सडक दुर्घटना न्युनिकरण गर्नका लागि जरिवाना रकम बढाएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले बताएका छन् । ‘विगतमा[...]