NEPALI PATRO
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने, आज दिउँसो ३ बजेसम्म बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले जेठ ५ गते बिहीबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको हो । केन्द्रीय बैंकले जेठ ६ गते निष्कासन गर्न लागेको यस ऋणपत्रमा जेठ ५ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने भएको छ । विकास[...]