×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

‘देशभित्र भविष्य खोज्ने अभियानलाई तिव्रता दिनुपर्छ’- अर्थमन्त्री 

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तिव्रता दिनुपर्ने बताएका छन् । कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु नाम पुस्तकको राजधानीमा विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।  हाल देशभित्र सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरु घटेको अर्थमन्त्री पौडेलको भनाई छ । अर्थमन्त्री पौडेलका अनुसार प्रकृतिको वरदानका रुपमा[...]

RECENT POSTS