NEPALI PATRO
मौसम बदली हुँदा यस्तो देखियो काठमाडौँ… (तस्विरहरु)

काठमाडौँ । हाल देशभरको मौसम साधारणतया बदली देखि पूर्णयता बदली रहेको छ । देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसले गर्दा आज काठमाडौँको आकाशमा पानी पर्ने बादलहरु देखिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः
RECENT POSTS

११ महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन
अर्थ सरोकार

बुधबार ९ सयले बढ्यो सुनको मूल्य
अर्थ सरोकार

आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी
अर्थ सरोकार

मंगलबार ३.९० अंकले घट्यो नेप्से परिसूचक
अर्थ सरोकार

‘भिजिट भिसा प्रकरणले देशकै इज्जत घटायो’- रास्वपा
अर्थ सरोकार

सडकको हिलो सफा गर्दै ट्राफिक प्रहरी (तस्विरहरू)
अर्थ सरोकार