NEPALI PATRO
संसद्मा रास्वपाको विरोध कायमै, राप्रपाले गर्यो बैठक बहिष्कार (तस्विरहरू)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्हरुले वेल घेराउ गरेका छन् । बिहिबारको प्रतिनिधि सभा बैठकमा उनीहरुले गृहमन्त्रीले राजिनामा नदिएसम्म आन्दोलन जारी राख्ने भन्दै वेल घेराउ गरेका हुन् । उनीहरु भुइँमा बसेर नाराबाजी गरिरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बैठक बहिष्कार गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:
RECENT POSTS

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
अर्थ सरोकार

सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने
अर्थ सरोकार

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन
अर्थ सरोकार

पुल बनाउन सरकारले विश्व बैंकबाट २० अर्ब ऋण लिने
अर्थ सरोकार

बुधबार १.०७ अंकले घट्यो नेप्से परिसूचक
अर्थ सरोकार

नेपाल एसबिआई बैंकमा रोजगारीको अवसर
अर्थ सरोकार