समाचार प्रभाव
अर्थ सरोकार समाचार प्रभाव : गण्डकी बिकास बैंकले सिएहरुको मानहानी हुनेगरी छापेको सुचना सच्यायो !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – गण्डकी बिकास बैंकले सिएहरुको मानहानी हुने गरी छापेको सूचना सच्याएको छ । सिए हुन पूरा गर्नुपर्ने प्रक्रियामाथि नै धावा बोल्दै सिएहरुको मानहानी हुने गरी बैंकले विभिन्न पत्रपत्रिकामा सुचना प्रकाशित गरेको थियो । यसबारे अर्थ सरोकार डटकमले समाचार प्रकाशित गरेपछि गण्डकी बिकास बैंकले आफ्नो सुचना सच्याएको[...]