OFF THE BEAT
दोस्रो त्रैमासमा १ लाख ४० हजार नोक्सानमा हिमालय ऊर्जा विकास कम्पनी, जगेडा कोष पनि ऋणात्मक (विवरणसहित)
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी १ लाख ४० हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ लाख ४० हजार रुपैयाँ नोक्सानमा रहेको जनाएको हो । गत वर्ष पनि कम्पनी ३ लाख १२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यसअवधिमा कम्पनीको अन्य स्रोतबाट हुने[...]