OFF THE BEAT
‘क्रस होल्डिङ’ भएका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरको कार्ययोजना पेश गर्न नेपाल राष्ट्र बैंकको निर्देशन !
काठमाडौँ । दोहोरो लगानी (cross holding) भएका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरको लागि कार्ययोजना पेश गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । अब दोहोरो लगानी (cross holding) भएका लघुवित्त वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्ममा एक आपसमा गाभ्न/गाभिन वा[...]