OFF THE BEAT
शुक्रबार हुँदैछ ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा, १०.५२ प्रतिशत लाभांशसहित यी एजेन्डाहरु पारित गरिने
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा भोलि शुक्रबार फागुन ६ गते हुने भएको छ । १०.५२% लाभांश पारित गर्न कम्पनीले सो सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाइट पोखरामा बिहान ११ बजे बोलाएको हो । लाभांश वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ । यसले ५%[...]