×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

OFF THE BEAT

अमेरिकामा ब्याजदर २२ वर्षयताकै उच्च, मूल्य वृद्धि ९% माथि !

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनाएको छ । यसपटक अमेरिकी केन्द्रीय बैंकले २५ आधार अंक (०.२५ प्रतिशत बिन्दु)ले ब्याजदर बढाएर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पुर्याएको छ । सन् २०२२ यता एघार पटक ब्याजदर बढाएको फेडरल रिजर्भले सेप्टेम्बरमा थप ब्याजदर बढाउनसक्ने संकेत देखिएको[...]

RECENT POSTS