OFF THE BEAT
बचतफिर्ताको माग गर्दै आन्दोनमा उत्रिएका सहकारी पीडितमाथि प्रहरीको दमन… (फोटो-कथा)
काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालले बचतकर्ताले गरेको बचतको सावाँ ब्याजसहित रकम अबिलम्ब फिर्ता गर्नुपर्ने लगायतका विविध माग राखेर वृहत प्रदर्शन गरेका छन् । आइतबार विहान माइतीघरबाट सुरु गरेको प्रदर्शनमा उनीहरुले ‘भ्रष्ट संचालक समितिलाई कारवाही गर’, ‘नेपाल सरकार पीडितलाई न्याय दे’ लगायतका विभिन्न नारा लगाउँदै जुलुस सहित[...]