×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

OFF THE BEAT

अमेरिकी बैंकिङ क्षेत्रमा अर्को ठूलो धक्काः सिलिकन र सिग्नेचरपछि फर्स्ट रिपब्लिक बैंक पनि टाँट पल्टियो

काठमाडौं । पछिल्लो दुई महिनामा अमेरिकामा तेस्रो बैंक टाँट पल्टिएको छ । अमेरिकाको फर्स्ट रिपब्लिक बैंक टाँट पल्टिएको हो । क्रिप्टोमा अत्याधिक लगानीका कारण संकटग्रस्त बनेको फर्स्ट रिपब्लिक बैंकको अमेरिकाको नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले स्वामित्व ग्रहण गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेपी मोर्गन फर्स्टले[...]

RECENT POSTS