SPECIAL
क्रिष्चियन धर्म नमान्ने जो कोहिलाई जेल हाल्ने संस्कृतिमन्त्री सुदन किरातीको घोषणा, चौतर्फी विरोध !
काठमाडौँ । क्रिष्चियन र्धम नमान्नेलाई जेल हाल्ने अभिव्यक्तिपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती विवादमा तानिएका छन् । बुधबार काठमाडौँमा आयोजित उपत्यकाबासी संयुक्त बृहत ख्रिष्टमस महोत्सव २०८० कार्यक्रममा भाषण गर्दै क्रिष्चियन र्धम नमान्नेलाई जेल हाल्नुपर्छ भनेपछि मन्त्री किराती विवादमा तानिएका हुन् । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा मन्त्री किरातीले[...]