SPECIAL
‘मौद्रिक नीतिको समीक्षापछि सेयर बजार लयमा फर्कियो’
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिको समीक्षापछि सेयर बजार लयमा फर्किएको दाबी गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाकै कारण बजार लयमा फर्किएका दाबी गरेका छन् । त्यस्तै,[...]