अर्थ सरोकार (सुदुर)
अर्थ सरोकार समाचार प्रभावः सुधारियो सारथी अस्पताल, कमजोरी नदोहोरिने प्रशासनको बाचा !
सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । धनगढीमा रहेको सारथी अस्पतालले अवस्था सुधार गरेको छ । बिहिबार अर्थ सरोकारबाट अस्पतालको अवस्थाको बारेमा समाचार सम्प्रेषण भएप्रश्चात अस्पतालले व्यवस्थापकिय अवस्था सुधार गरेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै बढ्दो संक्रमितको संख्या र मृत्युदरलाई मध्यनजर गर्दै नीजि अस्पतालहरुमा पनि कोभिड १९ को[...]

