×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार (सुदुर)

धनगढीमा ट्राफिक प्रहरीको ‘सडक सचेतना’ कार्यक्रम, ६ लेन सडकमा सवारी चलाउन चालकहरुलाई ‘सडक’ मै प्रशिक्षण

अर्थ सरोकार सुदूरपश्चिम ब्युरो  धनगढी । धनगढीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र धनगढी उप-महानगरपालिकाको संयुक्त आयोजनामा सडक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।  शनिबार धनगढीको मोहना-अत्तरिया ६ लेन सडक खण्ड प्रयोग गर्ने सम्बन्धमा एक दिने ‘सडक सचेतना कार्यक्रमको आयोजना गरिएको हो । ‘पछिल्लो समय धनगढीमा सडक दुर्घटनाको संख्या बढेको[...]

RECENT POSTS