अर्थ सरोकार (सुदुर)
कोरोना अपडेटः २३३ को परिक्षणमा ५४ जनामा संक्रमण पुष्ठी, निको हुनेको संख्या कति ?

अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार २ सय ३३ जनामा गरिएको परिक्षणमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमै उपचारकै क्रममा पछिल्लो २४ घण्टामा बेलौरी – ६ कञ्चनपुरका २९[...]