अर्थ सरोकार (सुदुर)
मिसन सुदूरपश्चिम-१६ : ‘एउटा साथीको साथले कति फरक पर्दछ जिन्दगीमा… चेलीहरुको आर्थिक स्थितिमा…’

अर्थ सरोकार मल्टिमिडिया ब्युरो अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको १६औं अंकमा हामीले स्टेम परियोजनाले सुदूरपश्चिममा संचालन गरेका विभिन्न कार्यक्रमका कारण विद्यालयको गुणस्तर र शिक्षको शिक्षण पद्धतीमा आएको परिवर्तनको कथालाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा शिक्षक र विद्यार्थीसँग गरिएको यो विशेष कुराकानीः