ARCHIVE
एनएमबि बैंकले गर्यो ३०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति-कति ?
काठमाडौं – एनएमबि बैंकले ३०% लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०% बोनस सेयर र २०% नगद लाभांश दिने निर्णय गरेको छ । यो निर्णय अब नियामक राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।